National Labour Resource Centre

OPAC(Online Public Access Catalouge)

Home » Category
  • Books
  • Articles / Journals
  • E-Resources
  • Audio / Video / Image
  • Workers’ education In action

    Workers’ education is a key area for trade unions, as well as a major component of adult and continuing education for society as a whole. This collection of articles covers a wide range of teaching and learning methods and materials considered to be especially suited or relevant to workers’ education. Among the subjects covered are workers’ education For women and for rural workers, the use of computer,

    Detail

  • Issue of the World of Work in Nepal

    This is a collection of and about the actors of the World of Work in Nepal, about the struggles for the dignity of working class peoples. The publication tells the readers stories and issues of confrontations with odds and challenges

    Detail

  • नेपालमा कृषि क्रन्तिः सम्भावनाका आयाम

    ‘कि जोत हलो,कि छोड थलो।’ भीमदत्त पन्तको उक्त्त नारालई मजदुरवर्गको हितको पक्षमा लागु गर्न कम्युनिस्टहरुले सदैव यत्नशील रहनुपर्छ । कृषि क्रान्तिले मात्र अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थाको हल खोज्न सक्ने छ। -सिताराम तामाङ

    Detail

  • श्रम संसारका बाह्र वर्ष

    नेपाल ट्रेड यूनियि महासंघ र यसका १५ सदस्य संघका २३ जना केन्द्रीय नेताहरुद्वारा २०४७ साल देखि २०५९ सालसम्म विभिन्न १० विषयमा लेखिएको १३० रचनाहरुको संगालोको नाम हो-श्रम संसारका १२ वर्ष। यसले १२ वर्षको अवधिमा महासंघको नीतिमा आएको परिमार्जन मात्र हैन नेपालको ट्रेड यूनियन आन्दोलनको विकासक्रमको तस्वीर पनि प्रतिविम्बित गरेको छ।

    Detail

  • मदन भण्डारी सङ्कलित रचनाहरु २

    संघर्ष भनेको मान्छेका विचार, आशा र आवश्यकताहरु पूरा गर्ने प्रयत्नको अभिव्यक्ति हो। सामाजिक संघर्ष समाजका आशा र आवश्यकता पूरा गर्न सामूहिक प्रयत्नको अभिव्यक्ति हो। आम जनताको चेतना र सामाजिक शक्ति सन्तुलनको ठोस स्थितिअनुरुप कुन बेलामा कस्ता प्रयत्न र कस्ता संघर्षहरु सञ्चालित गर्नुपर्छ भन्ने कुरा कसैको इच्छाले होइन, परिस्थितिले निर्क्यौल गर्ने कुरा हो।

    Detail

  • गरिखानेका नाममा

    "निश्चय नै, ट्रेडयुनियन आन्दोलनमा विकृतिका बाछिट परेका छन् । तर यत्तिकै आधारमा यिनलाई निषेध गर्ने मान्यता बोक्ने हो भने भोलि जथाभावी सामाचार लेख्यो भनेर प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने माग बलशाली हुनेछ । स्वच्छन्द ढंगले काम गरेको अभियोग लगाउँदै नागरिक समाज र सामाजिक संगठनहरुलाई रोक लगाउने आवाज चर्किदै जानेछ । समाज बहुलवादी होइन साँचो अर्थमा एकात्मक हुनेछ । अन्ततोगत्वा, यसले दलहरुले राम्रो काम गरेनन् त्यसैले दलमाथि प्रतिवन्ध लगाउँ भन्ने ठाउँमा पुर्याउनेछ"

    Detail

  • संगठन सम्पर्क डायरी २०६८

    नेपाल सरकार वातावरण मन्त्रालय वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र नवीकरणीय (ग्रमीण) ऊर्जा अनुदान व्यवस्था, २०६६ सम्बन्धी संक्षिप्त जानकारी लघु जलविद्युत

    Detail